फिल्म ‘धनपति’ युटुब ट्रेड्रिंग नम्बर चारमा(हेर्नुहोस् फिल्म)

गत असार २३ गतेबाट देशव्यापी प्रर्दशनमा आएको फिल्म ‘धनपति’ युटुबमा सार्वजनिक भएको छ । सोमबार युटुबमा सार्वजनिक भएको उक्त फिल्म आज अर्थात् बुधबार ट्रेड्रिंग नम्बर चार(४)मा आइपुगेको छ ।

प्रर्दशनमा आएको ३ महिनामै युटुबमा सार्वजनिक भएको उक्त फिल्ममा दिपेन्द्र के.खनाल निर्देशन तथा रोजिना सिटौला निर्माता रहेकी छिन भने फिल्ममा खगेन्द्र लामिछानेको लेखन तथा दिपेन्द्र के खनालकै छायांकन रहेको छ ।
यो पनि पढ्नुहोस्;
तीन फरक ढंगमा ‘प्रसाद’को तीन पोस्टर सार्वजनिक
यो पनि हेर्नुहोस:

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.