यस्तो भयो फिल्म ‘ड्रिम गर्ल’ को देउसी भैलो ( फोटो / भिडियो फिचर )

मंसिर ७ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ड्रिम गर्ल’को निर्माण टिमले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । बुधबार अर्थात आज लक्ष्मी पूजाको दिन फिल्म निर्माण टिमले बशुन्धारा स्थित देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।

उक्त देउसी भैलो कार्यक्रममा फिल्मका निर्देशक ऋषि राज आचार्य, नायक आकाश श्रेष्ठ तथा नायिका आश्मा गिरी, शिशिर भण्डारी, पुजा पराजुली लगायतका कलाकारहरुले देउसी भैलो खेलेका थिए।

हेर्नुहोस भिडियो :

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.