फिल्म ‘द ब्रेकअप’को फस्टलुक पोस्टर सार्वजनिक

पौष २७ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘द ब्रेकअप’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई देखाइएको छ । जो निकै रोमान्टिक मूडमा देखिएका छन्

हेमराज बिसी निर्देशित फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसी लगानी रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन भने सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
यो पनि हेर्नुहोस:
यस्तो रहयो कलाकारहरुको भाईटिका ( फोटो फिचर )

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.