यसरी मनाइन दिपिकाले प्रेमी/निर्देशक दिवाकर संग आफ्नो जन्म दिन(फोटो फिचर)

फिल्म छक्का पन्जा ३ कि अभिनेत्री दिपिका पर्साईले आफ्नो जन्म दिन मनाएकी छिन । हिजो उनले आफ्नो जन्मदिन उनको प्रेमी/फियोंसी निर्देशक दिवाकर भट्टराई संग थाइल्याण्डमा मनाएकी हुन ।

केहि दिन अगाडी थाईल्याण्ड पुगेका निर्देशक भट्टराई तथा नायिका दिपिकाले सोहि स्थानमा निकै रमाइलोका साथ जन्मदिन मनाएको फोटो दिपिकाले आफ्नो फेसबुक एकाउन्टमा शेयर गरेकी छिन ।  हेर्नुहोस फोटो फिचर:









यो पनि पढ्नुहोस्:
फिल्म ‘द ब्रेकअप’को फस्टलुक पोस्टर सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.