मेलिना राई र अशोल प्यासी राईको स्वरमा ‘हत्केला’बोलको गीत सार्वजनिक

चर्चित गायिका मेलिना राई र अशोल प्यासी राईको स्वरमा ‘हत्केला’बोलको गीत सार्वजनिक भएको छ । आइतबार युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा निराजनका र मिया , क्रीपा पुन फिचर्ड रहेका छन् ।

सुलेमान शंखरको कथा तथा निर्देशन रहेको उक्त गीतमा किराँत टि लिम्बुको शब्द, तारा प्रकास लिम्बुको संगीत, साहश शाक्यको एरेन्ज र राजिव शर्माको कोरियोग्राफी रहेको छ ।
यो पनि पढ्नुहोस्;
किन बोलाएनन् अन्य कलाकारलाई दिपिका र रणवीरले विवाहमा

Adevertisement

भिडियो पनि हेर्नुस

१० लाखमा दीपाश्रीले खोलिन लोकल भट्टी - स्वस्तिमा बनिन वेटर - Swastimaa Khadka - Deepa Shree - Aryan
Prev 1 of 101 Next
Prev 1 of 101 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.