आकाशले छाडेसंगै ‘बिरबिक्रम २’मा पलको इन्ट्री

केहि समय अगाडीमात्र फिल्म ‘बिरबिक्रम २’बाट अभिनेता आकाश श्रेष्ठ बाहिएका छन् । केहि हप्ता अगाडिमात्र फिल्म निर्माण फिल्मको औपचारिक घोषणा गर्दै अनुबन्धित कलाकारहरु पनि सार्वजनिक गरेको थियो । जसमा आकाश श्रेष्ठको पनि उपस्थित रहेका थिए भने आज आकाशले आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेख्दै फिल्मबाट बाहिरिएको घोषणा गरेका छन् ।

आकाशले फिल्म छाडेसँगै उनको ठाउँमा फिल्ममा अभिनेता पल शाह अनुबन्धित भइसकेका छन् भने सोमवारनै निर्माण टिम र पलबीच कागजी सम्झौता समेत भएको छ ।

मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी लगायतका कलाकारहरुको अभिनय रहने छ  ।

यो पनि पढ्नुहोस्:
भ्यालेन्टाइनमा माया बाँड्दै ‘समर लभ’

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.