फिल्म ‘केदारनाथ’को ट्रेलर सार्वजनिक

बलिउड फिल्म ‘केदारनाथ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार युटुब मार्फत सार्वजनिक भएको उक्त ट्रेलर २ मिनेट ५९ सेकेन्डको रहेको छ । जसमा फिल्मको मुख्य मुख्यसारलाई प्रस्तुत् गरिएको छ ।

अभिषेक कपुर निर्देशित फिल्ममा अभिषेक कपुर र कनिका ढिलोनको लेखेन र चन्दन अरोराको सम्पादन रहेको छ । फिल्ममा सुशान्तसिंह राजपुत, सारा अलि खान, नितिश भारद्वाज, अल्का अमिन,सोनाली सचदेव, पूजा गोर लगाएतका कलाकारहरु अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
यसरी मनाए हरिवंशले आफ्नो ६० औ जन्मदिन

Adevertisement

भिडियो पनि हेर्नुस

१० लाखमा दीपाश्रीले खोलिन लोकल भट्टी - स्वस्तिमा बनिन वेटर - Swastimaa Khadka - Deepa Shree - Aryan
Prev 1 of 101 Next
Prev 1 of 101 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.