फिल्म ‘सम्हालिन्छ कहिले मन’का लागि पूजालाई १५ लाख

फिल्म ‘सम्हालिन्छ कहिले मन’मा अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छिन । अभिनेत्री पूजा शर्माले महङ्गो पारिश्रमिक लिएर फिल्मका लागि साइन गरेकी छिन । उनले यो फिल्मका लागि १५ लाख पारिश्रमिक लिएकी छिन ।

निर्देशक सुदर्शन थापाकै निर्देशन रहने सो फिल्म ए.वि प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ भने फिल्ममा अमित कुमार बस्नेत र अजित कुमार थापाको लगानी रहनेछ । फिल्ममा पूजा शर्मा र सोनम तोप्देन मुख्य भूमिका रहनेछ ।
यो पनि पढ्नुहोस्:
पल र आँचलको सहयोग या हतारो ?

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.