अन्जु पन्तको स्वरमा ‘खुशी हुदै बिदा दिनु’सार्वजनिक

चर्चित गायिका अन्जु पन्तको स्वरमा ‘खुशी हुदै बिदा दिनु’बोलको निकै मार्मिक गीत सार्वजनिक भएको छ ।

केहि दिन अगाडी युटुबमा सार्वजनिक भएको उक्त गीतमा चेतन खत्रीको शब्द, नरेश भुर्टेलको संगीत र बाबुल गिरीको संगीत संयोजन रहेको छ । विजय राज निर्देशित उक्त गीतमा सपना खड्का र पृथ्वी राज फिचर्ड रहेका छन् ।
यो पनि पढ्नुहोस्:
बन्न नपाउदै फिल्म‘जात्रै जात्रा’अष्ट्रेलियामा

Adevertisement

भिडियो पनि हेर्नुस

१० लाखमा दीपाश्रीले खोलिन लोकल भट्टी - स्वस्तिमा बनिन वेटर - Swastimaa Khadka - Deepa Shree - Aryan
Prev 1 of 101 Next
Prev 1 of 101 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.