सार्वजनिक भए संगै भाइरल बन्यो रणवीर र दिपिकाको विवाहको भिडियो

बलिउडका चर्चित जोडी तथा अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोण हिजो इटलीको लेक कोमो स्थित कोंकणी रितिरिवाज अनुसार विवाह बन्धनमा बाधिएका छन् । करिब ६ वर्ष लामो प्रेमलाई यिनीहरुले विवाहको रुपमा परिणत गरेका हुन ।

यिनीहरुको बिहेमा आफन्त जान र निकै खास-खास व्यक्तिहरुलाई मात्र सामिल गराइएको थियो भने विवाहमा सहभागी हुने कुनै पनि व्यक्तिले मोबाइल फोन अथवा कुनै पनि इलेक्ट्रोनिक सामानको प्रोयोग गर्न नपाउने र फोटो पनि खिच्न नपाउने भनिएको थियो ।

यसै बीचमा अहिले यी दुईको विवाहको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएसंगै निकै भाइरल बनि रहेको छ ।
भिडियोमा रणवीर सिंह निकै खुशी साथ् नाचिरहेका देखिएको छ भने भिडियो निकैनै रमणीय देखिन्छ ।
यो पनि पढ्नुहोस्:
कोंकणी रिवाजमा सकिएको रणवीर र दिपिकाको विवाह फेरी सिन्धी रितिरिवाजमा हुदै

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.