अर्चनाको ठाउँमा रेजिनालाई राखेर ‘जिस्म’को सिक्वेल बनाउदै निर्देशक गिरी

आफुलाई पोनस्टार भन्न रुचाउने अर्चना पनेरु अभिनित फिल्म ‘जिस्म’को सिक्वेल बन्ने भएको छ ।

करिब २ वर्ष अगाडी प्रर्दशनमा आएको फिल्म ‘जिस्म’ले खासै राम्रो ब्यापार भने गरेको थिएँन तर पनि निर्देशक राजु गुरु यसको सिक्वेल बनाउन अघि सरेका छन् ।

भने सिक्वेल अर्चनाको ठाउँमा नव अभिनेत्री रेजिना भण्डारीले र उनको अपोजिटमा नव अभिनेता रमेश बिश्वकर्मा रहनेछन । दुबैको यो डेब्यु अभिनय हो ।

अहिले निर्देशक धमाधम फिल्म सिक्वेलको छायांकनमा लागेका छन् भने फिल्मको लगभग आधा भन्दा बढी छायांकन पोखरामा भइरहेको समेत जनाएका छन् । फिल्ममा अनिल राईको नृत्य, योगेश काजीको संगीत रहेको छ । फिल्म नयाँ वर्षमा प्रर्दशनमा आउनेछ ।
यो पनि पढ्नुहोस्;
नेपाली हिरोइनको पलायन शैली, निरुतालाई दर्शकले सकेनन् विर्सन

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.