बखत बिष्ट र प्रतिमा चौधरी (बिष्ट)का लागि गायक दिनेस गौतमले गरिदिए विवाहको सपिंग(भिडियो)

‘कसले पैसा बनायो’ बोल गीतका चर्चित गायक दिनेस गौतमले अहिलेका भाइरल जोडी बखत बिष्ट र प्रतिमा चौधरी (बिष्ट)लाई उनीहरुको विवाहको सपिंग गराइदिएका छन् ।

उनले बिहिबार शुत्र इन्टरटेन्मेन्ट स्थित अन्तरवार्ता दिने क्रममा यी जोडीसंग भेट भई भाइर जोडीको विवाहको लागि शपिंग गराइदिएका हुन् ।

साथै सपिंग गराउने क्रममा उनले बखत र प्रतिमालाई सहयोग नभएर यी दुईका लागि प्रेम रहेको र आगामी दिनमा पनि आफुले केहि गर्न सकेमा खुशी हुने समेत बताएका छन् ।
हेर्नुहोस बखत र प्रतिमाको विवाहको सपिंगको रमाइलो भिडियो:

यो पनि पढ्नुहोस्;
फिल्म ‘साइँली’ को एकसाथ् तीन पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.