सुर्य किरण लामाले ल्याए पर्देशिएका श्रीमती प्रतिको प्रेम, पिडा दर्शाउने मार्मिक गीत

नेपाली ताराका टप १० फाइललिस्ट सुर्य किरण लामाको स्वरमा ‘सुरती’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार सुत्र इन्टरटेन्मेन्टको युटुब च्यानल मार्फत दिउसो ३ बजे उक्त गीत भिडियो सार्वजनिक भएको हो।

सार्वजनिक गीत धन कमाउन विदेशियका युवा तथा उनीहरुको घर परिवार श्रीमती प्रतिको प्रेम तथा पिडा दर्शाउने उक्त गीतलाई भिडियो मार्फत निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

केदार धिताल निर्देशित उक्त गीतमा गायक लामा स्वयमकै शब्द, संगीत रहेको गीतमा सुनिता बजगाई फिचर्ड रहेकी छिन भने गीतमा ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ ।
यो पनि पढ्नुहोस्;
फिल्म ‘साइँली’ को एकसाथ् तीन पोस्टर सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.