दिपिका र रणवीर पछि प्रियंका र निक जोनस विवाह पक्का

बुधबारमात्र बलिउडक चर्चित जोडी अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर कपूरले आफ्नो करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् ।

यसै बीच बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र निक जोनस पनि लगभग वैवाहिक बन्धनमा बाधिने पक्का भएको छ भने विवाहको डेट भनि अहिले सम्म सार्वजनिक भएको छैन ।

प्रियंका केहि महिना देखि जोनससंग प्रेम सम्बन्धमा रहेकी छिन । उनि प्रेम सम्बन्धमा बाधिएको २ महिनामै जोनससंग इन्गेजमेन्ट गरेकी थिन । उनको निक संगको प्रेम सम्बन्ध र इन्गेजमेन्टको चर्चा बलिउड देखि कलिउड सम्म निकै भएको थियो भने अब नोभेम्बरको अन्तिम तिर उनको मेहेन्दी,हल्दी तथा संगीत सुरु हुने भारतीय सन्चार माध्यमले जनाएको छ ।
यो पनि पढ्नुहोस्:
न आइटम गीत टिक्यो, न आइटम गर्ल

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.