कमल खत्रीको‘नजिक नजिक’युटुब नम्बर वान ट्रेडिंगमा

चर्चित गायक कमल खत्रीको स्वरमा ‘नजिक नजिक’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार युटुब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियो अहिले युटुब नम्बर वान ट्रेडिंगमा परेको छ । गीतमा चर्चित मोडेल अलिसा राई र राहुल शाह फिचर्ड रहेका छन् ।

राहुल शाह निर्देशित उक्त गीतमा निमा रायको शब्द तथा संगीत रहेको गीतलाई बिजेश श्रेष्ठले एरेन्ज गरेका छन् ।
यो पनि पढ्नुहोस्:
प्रदीप र साम्राज्ञी संगै फिल्ममा

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.