सलोन र सौगातमा को हो त कश्मिराको ‘हिरो’

सलोन बस्नेत र सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म ‘ घनचक्कर’ को ‘हिरो’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा राजेशपायल राई र देव कोइमिको स्वर, देव कोइमी र विपिन आचार्यको शब्द तथा संगीत रहेको गीतमा सलोन बस्नेत , सौगात मल्ल र कश्मिरा फिचर्ड रहेका छन ।

भट्ट एण्ड सन्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको उक्त फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा सलोन र सौगातका अलावा सरोज खनाल, आशंत शर्मा, शिशिर भण्डारी, ममता प्रधान, इशोर खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
दिपिकाको औलामा ३ करोडको औठी

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.