फिल्म ‘सय कडा दश’ को ‘दाईलाई कुरा लाइदिन’सार्वजनिक

फिल्म ‘सय कडा दश’ को ‘दाईलाई कुरा लाइदिन’ बोलको गीत सार्वजनिक भएको हो । तृषला गुरुङ र सन्देश पाठकले स्वर, कल्याण सिंहको संगीत, रामशरण पाठकको शब्द रहेको गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावलाई समेटिएको छ । फिल्लाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।

फिल्म माघ १८ गतेबाट  देशव्यापी प्रदर्शनमा आउदैछ ।
यो पनि पढ्नुहोस्:
पुष्पले अलिशालाई ‘ओए ओए केटी’ भनेर जिस्काए पछि

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.