‘झरना झरी’मा निराजन र निरंजलीको रोमान्स

गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको युगल गायनमा रहेको गीत ‘झरना झरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । पोषराज दाहालले शब्द लेखेको गीतमा संगीत भर्ने काम भने साज सिंहले गरेका हुन् भने मिक्सिंग मिन विस्ट र एरेन्ज चाँद सिंहले गरेका छन ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गायक सुब्बा सार्वजनिक गीतबाट निकै आसबादी रहेका छन ।

गीतलाई निर्देशन भने सोनाम पाख्रिनले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन देख्न सकिन्छ । गीतलाई निर्माण महेन ध्वज खाँडले गरेका हुन् ।
यो पनि पढ्नुहोस्:
चर्चामा राधिकाको बोल्ड फोटोसुट

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.