प्रेम र वियोगान्त अनुभुती  समेटिएको गीत ‘स्वर्गमा बास ’ सार्वजनिक

गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ बोलको गीत भौरब कालिका म्युजिक प्राली मार्फत  सार्वजनिक भएको छ ।

आफनो प्रेमीलाई सम्झेर गायिकाले निकै मार्मिक हुन आग्रह गदैँ जिवनभरी आफनै हुनको लागी अनुरोध गरेका छन । आफनी प्रेमिकाले छोड्दा संसार नै रित्तो भएको कुरा गायकले गरेका छन ।

भेषराज भण्डारीको शब्द तथा मौलिक लय सिर्जना रहेको गीतमा अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतको भिडियोमा छ । ‘स्वर्गमा बास ’ गीतमा काजिश श्रेष्ठ र साया भण्डारीको प्रेम र वियोगान्त अनुभुती देख्न सकिन्छ ।
यो पनि हेर्नुहोस्:
शृंखला खतिवडा फोटो फिचर

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.