भ्वाइसबाट बाहिरिएरको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई”

चर्चित गायन रियालिटी शो” द भ्वाइस अफ नेपाल” बाट बाहिरिएरको २ दिनमै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत”साँईलीरीमई” लिएर आएका छ।

द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई”गीतमा उनि आफैले अभिनय गरेका छन भने गीतको शब्द  डि. पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ।

ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायांकन बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ। ”साँईलीरीमई” गीत र भिडियोलाई डश म्युजिक नेपालप्रालीले प्रस्तुत गरेको हो। भोजपुर घर भएका तेजिन्द्र गन्धर्व  गत शनिबार र द भ्वाईस अफ नेपालबाट आउट भएका थिए।
यो पनि पढ्नुहोस्:
निर्माताको बानी, आफू पनि डुब्ने अरुलाई पनि सँगै डुबाउने

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.