विपिन कार्कीको खुट्टामा स्टिल हालिदै

फोटो=मेरो फिल्मबाट
अभिनेता विपिन कार्की केहि समय अगाडी फिल्म ‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा कलंकी स्थित उनको मोटरसाइकलसंग अर्को मोटरसाइकल जुग्धा उनको दाहिने खुट्टामा चोट लागेर बल्खु अस्पताल लगिएको उनको दाहिने नलिखुट्टाको हड्डी क्र्याक भएको छ  ।

सार्वजनिक खबर अनुसार, उनको खुट्टाको अप्रेसन गरेर खुट्टामा स्टिल हाल्न लागिएको छ  ।  उनलाई ठक्कर दिने मोटरसाइकल चालक भने अहिले सम्म पनि फरार रहेको र उनको खोजि कार्य जारी रहेको जनाइएको छ  ।
यो पनि पढ्नुहोस्;
सलोन र बिनोदमा कस्ले पट्याउला त सारालाई

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.