हरि लम्सालको ‘प्रेम पत्र’सार्वजनिक

संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत ‘प्रेम पत्र’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो ।

रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन । गीत निकै सुन्दर बनेको छ ।

गीतमा बालापनको याद समेत दिलाइएको छ । गीतलाई निर्देशन कुसल सम्पादक निसान घिमिरेले गरेका हुन् ।

उनि पछिल्लो समय निर्देशनमा व्यस्त छन् । भिडीयोलाई काठमाडौँ आसपासमा खिचिएको हो । म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन , बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ ।
यो पनि पढ्नुहोस्:
विपिन कार्कीको खुट्टामा स्टिल हालिदै

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.