भाइरल जोडी बखत बिष्ट र प्रतिभालाई अनुपमको घरमा यस्तो सत्कार : बिहेको लागि यस्तो सरप्राइज दिदै(भिडियो सहित)

अहिलेको निकैनै भाइरल जोडी बखत बिष्ट र प्रतिभा बिष्ट(चौधरी) सोमबार अनुपन श्रेष्ठको घर गएका थिए । यी जोडीलाई अनुपमले एकादशी विशेष अवशर पारेर घरमा खाना तथा केहि रमक सहयोग समेत गरेकी छिन ।

केहि समय देखि नै यी जोडीलाई भेट्न मन गरेकी अनुपमको घरमा सुत्र इन्टरटेन्मेन्टको परिवारले यो जोडीलाई घर सम्म पुर्याई दिदा निकै खुशी सहित उनले विभिन्न परिकारहरुले उनीहरुलाई रुवागत गरेकी थिन ।
हेर्नुहोस अनुपमको घरमा भाइरल जोडीसंगको रमाइलो कुराकानी;

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.