प्रमोद खरेललाई ‘तानिन उनैले’

चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘तानिन उनैले’बोलको गीत सार्वजनिक भएको छ। युटुब मार्फत सार्वजनिक उक्त गीतमा नम्रता सापकोटा र सुदिर खनाल फिचर्ड रहेका छन्।

शन् थापा निर्देशित उक्त गीतमा मुकुन्द पौडेलको शब्द, केशब पौडेलको संगीत तथा साहश शाक्यको एरेन्ज रहेको छ।
यो पनि पढ्नुहोस्:
प्रसादको हाइपसँगै दर्शकमा अपेक्षा बढ्यो, मेकरलाई चुनौती

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.