प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र मधु चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’ अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले उक्त युटुब मार्फत बुधबार उक्त ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा तीन मुख्य पात्र रहेका बाल कलाकारहरु तथा केहि अन्य व्यक्ति देखाइएको छ । ट्रेलरमा दुई बालबालिकाको एक सानो बच्चा प्रतिको प्रेमभाव देखाइएको छ ।

पाखी ए टेरेबाले निर्देशित सो फिल्मले केहि समय अगाडि फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दुई पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो ।
फिल्म डिसेम्बर ७ मा बाट प्रर्दशनमा आउने छ ।
यो पनि पढ्नुहोस्:
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’ को पोस्टर सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.