
बलिउडमा यतिबेला विवाहको सिजन चली रहेको छ केहि समय अगाडी दिपिका र रणवीरले विवाह गरे । डिसेम्बरको अन्त्य तिर प्रियंकाले पनि निक जोनस संग विवाह गर्दै छिन भने ६ महिना अगाडी नेहा धुपियाले पनि अचानक विवाह गरिन ।
उनि विवाह अघिनै आमा बन्ने भएकी हुनाले उनले आफु गर्भवती हुन साथ् विवाह गरेकी हुन् । विवाहको ६ महिना मै उनि आमा बनेकी छिन ।
नेहाले मुम्बईको खारस्थित वीमेन्स अस्पतालमा आइतबार बिहान एक छोरीलाई जन्म दिएकी छिन ।
यो पनि पढ्नुहोस्;
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक
Be the first to comment