विवाहको ६ महिनामै आमा बनिन् नेहा

बलिउडमा यतिबेला विवाहको सिजन चली रहेको छ केहि समय अगाडी दिपिका र रणवीरले विवाह गरे  । डिसेम्बरको अन्त्य तिर प्रियंकाले पनि निक जोनस संग विवाह गर्दै छिन भने ६ महिना अगाडी नेहा धुपियाले पनि अचानक विवाह गरिन ।

उनि विवाह अघिनै आमा बन्ने भएकी हुनाले उनले आफु गर्भवती हुन साथ् विवाह गरेकी हुन्  । विवाहको ६ महिना मै उनि आमा बनेकी छिन ।

नेहाले मुम्बईको खारस्थित वीमेन्स अस्पतालमा आइतबार बिहान एक छोरीलाई जन्म दिएकी छिन ।
यो पनि पढ्नुहोस्;
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.