‘गरुड पुराण’ को ‘म त पिरिममा’

फिल्म ‘गरुड पुराण’ को ‘म त पिरिममा’ बोलको गीतमा सावजनिक भएको छ । फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा निश्चल बस्नेत , कर्मा र नव नायिका प्रियंका सिंह ठकुरी फिचर्ड रहेका छन् ।

गीतमा कोसिश क्षेत्री संगीत , दिनेश राउतले लेखन, कोसिस र मनिषा पोखरेलको स्वर रहेको उक्त गीतको कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी हुन् ।

पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा सुबास कोईरालाको निर्देशन आकाश बराल, बिनोल खतिवडा र सुवास तथा अजित प्रजापति र अशोक गौतम निर्माता रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।
यो पनि पढ्नुहोस्:
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.