कार्टुन्ज क्रुको अभिनयमा ‘कपुरी क‘सार्वजनिक

कार्टुन्ज क्रुको अभिनयमा ‘कपुरी क‘बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कार्टुन्ज क्रुको अफिसियल युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।


रुपक चौधरीको स्वर, डी.पी खरेलको शब्द रहेको गीतलाई कुन्दन थापाले कम्पोज गरेका हुन् भने गीतमा उदय राज पौडेलको एरेन्ज, कुमार केसीको रेकर्ड तथा अशोक महर्जनको मिक्सिंग रहेको छ ।

सरोज र सुबिनको कोरियोग्राफी गीतमा लक्पद लामा असिस.निर्देशक रहेका छन् भने गीतमा आश्मा विश्वकर्मा,सरोज अधिकारी,लक्पा डी कामा, राम घले, सुबिन चौहान, साजन चुहान लगाएतको अभिनय रहेको छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.