एलिसा राईको ‘आँखा फुरफुरायो’

चर्चित गायिका मेलिना राई, खगेन्द्र यक्सो र सिबी स्याबुनेको स्वरमा ‘आँखा फुरफुरायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक गीतमा शब्द गायक तथा संगीतकार खगेन्द्र यक्सोको साथमा सिबी स्याबुनेको रहेको छ भने सशि गुरुङको संगीत रहेको गीतको संगीत संयोजन चन्दु गोर्खालीले गरेका हुन् ।

भिडियोमा तेञ्जु योन्जनको कोरियोग्राफी र युगल पोमोको निर्देशनलाई अर्जुन तिवारीले खिचृेका छन् । बिकाश दाहालले सम्पादन गरेको भिडियो निर्माता सिबी याक्खा स्याबुने हुन् भने एलिशा राई, श्याम राई र दिपांशु थापाको साथमा दिनेश गुरुङ, राम गुरुङ, मौसमी सुब्बा लगायतको पनि भूमिका देख्न सकिन्छ ।
यो पनि पढ्नुहोस्:
कार्टुन्ज क्रुको अभिनयमा ‘कपुरी क‘सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.