सारेगमप लिटिल च्याम्पको लागि भारत जादै बालगायक प्रीतम

चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा डिजिटल अडिसन पास गरि अर्को अडिसनमा सहभागी हुन ११ वर्षीय प्रितम भारत तर्फ लागेका छन् । भारत तर्फ लाग्नु पुर्व उनलाई निषाद संगीत बिद्यालय इटहरीमा एक कार्यक्रमको आयोजना गर्दै आचार्यलाई आशिर्बाद तथा शुभकामना प्रदान गरिएको छ ।

आचार्यका धेरै गित तथा कभर गीतहरु य़ुटुबमा भेटिन्छन । इटहरी ५ स्थायी घर भएका प्रीतम सङ्गीत र पढाइलाई सँगसँगै लागिरहेका छन् । उक्त्त शुभकामना कार्यक्रममा प्रीतमका बुबा काशीनाथ आचार्यले ‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउँछु भन्छन् तर मेरो छोरा गायक नै बनोस् । मेरो इच्छा पनि यही हो’ भनेका छन् । उनलाई केहि समय अगाडी देखि गुरु भुपेन्द्र राइले निरन्तर अभ्यास गराईरहेको छन् ।
यो पनि पढ्नुहोस्:
कार्टुन्ज क्रुको अभिनयमा ‘कपुरी क‘सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.