संगीतकार मिन विष्ट को “झ्याइँ झ्याइँ झ्याइँ ”

संगीतकार मिन विष्ट को “झ्याइँ झ्याइँ झ्याइँ ” बोलको थ्री डि गीत सार्वजनिक भएको छ ।पछिल्लो समयमा प्रविधिको विकास सँगै थ्रिडि फिल्मस्, थ्रिडि गेम्सको अत्यधिक माग छ । दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन,ध्वनिमा पनि तेस्रो आयाम हुन्छ ।

गीतमा जानु काम्बाङ लिम्बुको शब्द रहेको छ भने एरेन्जर कुमार थापाले गरेका हुन । नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतमा मिन आफैले संगीत भरेका छन् हेडफोन अनिवार्य लाएर सुन्ने आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिन्छ, गीत हेर्न भन्दा सुन्न बनाउनु पर्छ भन्ने मान्यत मिनले राख्दछन् ।

जसले गर्दा गीतद्वारा स्रोताको मस्तिष्कमा दृश्य निर्माण गर्न यो गीत सक्षम छ । नेपाली संगीतमा विशेषत मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका छन् उनी चलचित्रकर्मी पनि हुन् ।
यो पनि पढ्नुहोस्:
साइला (गौरव पहाडी)को अभिनयमा अर्को मार्मिक गीत ‘जिउछु भनि’सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.