श्रृंखला हेड टु हेड च्यालेन्जको फाइनलमा, उनलाई भोट गर्ने आज अन्तिम दिन जिताउन चाहने सम्पूर्णले यसरी गर्नुहोस भोट !

मिस वोर्ल्ड २०१८को लागि नेपालबाट श्रृंखला खतिवडाले प्रतिनिधित्व गर्दै छिन। उनले मिस वोर्ल्ड बनाउने चाहाना सायद हरेक नेपालीहरुमा छ। भखरै उनि हेड टु हेड च्यालेन्जको फाइनल राउण्डमा पुग्न सफल २० समूहमध्ये १३ औं समूहको विजेता बनेकी छिन ।उनले भिडियो शेयर गरेर जानकारी दिदै भनेकी छिन् ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु’ ।

उनलाई भोट गर्ने आज अन्तिम दिन हो । आज साझ ५ बजे सम्म भोटिंग खुल्ला रहनेछ। उनलाई मिस वोर्ल्ड बनाउन चाहने सम्पूर्णले तलका चार तरिका बाट भोट गर्नुपर्ने हुन्छ ।

1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस् र vote option मा जानोस् र shrinkhala khatiwada खोज्नोस् र vote गर्नोस्। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरी 3/4 चोट vote गर्नु सक्नु हुनेछ।)

https://www.facebook.com/Miss-World-Nepal-297574443671301/
(यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको आधिकारिक पेज हो त्यसैले शृङ्खला खतिवडाका अन्य पेजमा अन्य आइडीमा भोट नगरी ! यसै पेजमा भोट गर्नुस् । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90
(यो माथि दिएको Link direct खोल्नोस् र contestant number 78 वा shrinkhala type गरी खोज्नुस् र like गर्नोस् vote हुन्छ)

download “mobstar” App from play store र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरी entries मा क्लिक गरी शृङ्खलाको पेज आउने छ । त्यसमा vote गर्नोस् ।
vote गर्ने विधि;- शृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाई right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।

यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.