दुर्गेश थापालाई मन पर्यो सिल्पा

चर्चित गायक कर्ण राज गिरिको स्वरमा’तेही केटि’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा गायक दुर्गेश थापा र अभिनेत्री सिल्पा पोखरेल फिचर्ड रहेका छन भने भिडियोमा दुर्गेश थापा सिल्पालाई मन पर्यो भन्दै उनकै पछि लाग्दै ‘तिम्रो आँखा गाजलु तिम्रो हेराई लजालु’ भन्दै उनको सुन्दरताको बयान गरेका छन् ।

दुर्गेश थापाको प्रस्तुतिमा निर्मित गीतमा जीवन बिसीको शब्द, गायक स्वयमको संगीत तथा क्रान्ति केसीको निर्देशन रहेको छ ।

यो पनि पढ्नुहोस्:
श्रृंखला हेड टु हेड च्यालेन्जको फाइनलमा, उनलाई भोट गर्ने आज अन्तिम दिन जिताउन चाहने सम्पूर्णले यसरी गर्नुहोस भोट !

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.