नेपालकी श्रृंखलालाई हराइन सिंगापुरकी भानेसाले, माफी माग्दै श्रृंखलाले गरिन यस्तो भिडियो पोस्ट !

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसासंगको च्यालेन्जमा उनि पराजित भएकी हुन् ।

हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखला टप ३० मा पुग्नका लागि भानेसालाई पछाडि पार्नु पर्ने हुन्थियो ।

हेड टु हेडको दोस्रो राउन्डमा करिब ९० सेकेन्डको भिडियो प्रिजेन्टेसन थियो । श्रृंखलाले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रिजेन्टेसनमा आफ्नो कमजोरी भएको स्वीकारेकी छन् । उनी सिंगापुरकी सुन्दरी जितको हकदार रहेको पनि बताएकी छन् भने उनले आफुलाई निकै डर लागेको अब के भन्नु हुन्छ होला जस्तो लागेको थियो । मैले टाईम कम हुने हो कि भनेर गरिरा थिए बीचको एक दुई लाईन छुटेको रैछ सरी नेपाल भनेकी छिन ।

यो पनि पढ्नुहोस्:
लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.