बोकाको कारण डिलिट गरिएको मेलिनाको ‘ओइ ओइ केटी’बोलको गीत फेरी अपलोड

यूटुबमा २ लाख २७ हजार भन्दा बढी भ्यू गईसकेको गीत ओइ ओइ केटीको भिडियोमा सुरुवाती सम्बादमा बोका शब्द प्रयोग गरिएको थियो । आइतबार भिडियो निर्माण यूनिटले दर्शकहरुको भावनाको कदर गर्दै सो भिडियोलाई डिलिट गरी र सो सम्बाद सच्याइ पुन भिडियो अपलोड गरेको छ ।

उक्त गीतमा शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारले गरेका छन् । गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।
यो पनि पढ्नुहोस्:
किन भिडे ‘रणवीर’ टिजरमा सुशील र प्रसान्त

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.