विवाह सकिएको पहिलो दिनै प्रियंका जोधापुर छाड्दै

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाधिएकी छिन । उनले डिसेम्बर २ तारिकका दिन विदेशी नागरिक निक जोनससंग लगन गाठो कसेकी हुन् ।

भारतको जोधापुरको उमेद भवन प्यालेसमा आफ्नो ४ दिनको वैवाहिक कार्यक्रम सकेर आज उनि बाहिर निस्किएका छिन । उनले डिसेम्बर १ मा कैथोलिक रिवाज र डिसेम्बर ३ मा हिन्दु रिवाज अनुसार सात फेरा लिएकी छिन ।

भारतीय संचार माध्यमका अनुसार,विवाह सकेर आजनै प्रियंका जोधापुरबाट जादै छिन । उनले विवाहमा निकै अलग किसिमको मंगलसुत्रको प्रयोग गरेकी छिन । जसको वरिपरी हिरा पनि जडान गरिएको छ ।

यो पनि पढ्नुहोस्:
राजपाल यादवलाई जेल सजाए

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.