श्रृंखलाले जितिन ‘मल्टिमिडिया’ अवार्ड, रुदै पोस्ट गरिन यस्तो भिडियो !

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा सिंगापुरकी सुन्दरी भानेसासंग पराजित भएकी थिन । तर अहिले उनले अर्को ‘मल्टिमिडिया’ जितेकी छिन ।

सोमबार साँझउनले आफ्नो फेसबुक मार्फत आफुले ‘मल्टिमिडिया’जितेको जानकारी गराएकी छिन । उनले निकै हर्सो उल्लासका साथ फेसबुक मार्फत ‘मैले’मल्टिमिडिया’जिते,सबैलाई धन्यवाद,यो नेपालको लागि, हजुरहरुको मायाको लागि धेरै धेरै धन्यवाद, मेरो आखा सुनीइसक्यो रुदा रुदा’ भनेकी छिन ।
यो पनि पढ्नुहोस्:
हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखाथापालाई

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.