मनाङमा अनमोल र सुहानाको रोमान्स( हेर्नुहोस ७ फोटो)

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुने फिल्म’ए मेरो हजुर ३’को अहिले मनाङको आइस लेक स्थित छायांकन भइरहेको छ  ।  फिल्ममा समावेश एक गीतको छायांकन मनाङमा भएको हो   । जसको अहिले केहि फोटोहरु सार्वजनिक भएका छन  ।

निर्देशक थापाकी छोरी सुहाना थापा र अनमोल केसीको मुख्य भूमिका रहेको सो फिल्मको सार्वजनिक  फोटोहरुमा यी दुई निकैनै रोमान्टिक मूडमा देखिएका छन्   । सुहनाको यो डेब्यु फिल्म हो   ।

समुन्द्री सतह भन्दा करिब ४ हजार ७५ मिटर माथी छायांकन गरिएको उक्त गीतमा प्रतिक अधिकारी र आशिष अविरलको संगीत तथा  राहुल शाहको कोरियोग्राफी रहेको छ  ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्म रोमान्टिक लभस्टोरी जानराको फिल्म हो  । फिल्म चैत २९ गते देखि देशब्यापी प्रर्दशनमा आउनेछ ।



Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.