सारिका र टंकको रातो गल्बन्दी सार्वजनिक

नायिका तथा गायिका सारिका घिमिरे र गायक तथा सङ्गीतकार टंक बुढाथोकीको स्वरमा रहेको नयाँ गीत ‘रातो गल्बन्दी मैले भिरेको, तिमले इशारा सुहाको गरेको’ सार्वजनिक भएको छ । यमनाथ मैनालीको शब्द, टंकको सङ्गीत रहेको गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो ।

सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली ठिटोज र गायक गायिका फिचरिङ छन् । बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको गीतको भिडियो सुन्दर बनेको छ ।

यो पनि हेर्नुहोस्:
मनाङमा अनमोल र सुहानाको रोमान्स( हेर्नुहोस ७ फोटो)

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.