फिल्म ‘गीत गजल’को छायांकन सम्पन्न

फिल्म ‘गीत गजल’को छायांकन सम्पन्न भएको छ । ३५ दिने छायांकन अवधि राखिएको फिल्मको एउटा गीतबाहेक अन्य सम्पूर्ण  छायांकन सकिएको फिल्म निर्माण टिमले जनाएको छ ।

फिल्मका निर्माता आरोहण क्षेत्रीका अनुसार, फिल्म निकै उत्कृष्ट बनेको छ फिल्मको सम्पूर्ण छायांकनमा कुनैपनि कमी हुन नदिएको उनले बताएका छन् ।

नितिन चंन्द निर्देशित उक्त फिल्ममा आरोहण क्षेत्री (आरोहण प्रोडक्सन प्रा. ली.)निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको क्यामरा तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने फिल्ममा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी र भिमा मैनाली लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्;
६ र ७ डिसेम्बरमा यु ए इका मुख्य दुइ ठाउमा मंगोलियन हर्टको भब्य कन्सर्ट हुने

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.