रणवीर सिंहको ‘सिम्बा’ ट्रेलर युटुब ट्रेडिंगमा

बलिउडका चर्चित अभिनेत्री संग केहि दिन अगाडिमात्र वैवाहिक बन्धनमा बाधिएका अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार युटुब मार्फत सार्वजनिक भएको उक्त फिल्मको ट्रेलर अहिले युटुब ट्रेडिंग नम्बर ८ मा आएको छ ।

ट्रेलरमा रणवीरलाई सानैबाट पुलिस बन्ने भुत चढेको र पुलिस उनि सेवा हैन पैसा कमाउनको लागि बन्न खोजेको देखाइएको छ ।

रोहीत सेट्ठीले निर्देशित फिल्ममा रणवीर तथा सारा अलि खान, सोनु सूद लगायत कलाकारहरूको साथै  अजय देवगन पनि देखिएका छन् ।
फिल्म डिसेम्बर २८ बाट प्रर्दशनमा आउदै छ ।
यो पनि पढ्नुहोस्;
फिल्म ‘गीत गजल’को छायांकन सम्पन्न

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.