विवाहको निम्तो दिन कपिल आफै पुगे सुनिलको घर

बलिउड सेलिब्रेटीहरु बीच अहिले विवाह्को सिजन चलिरहेको छ । केही समय अगाडिमात्र बलिउडका चर्चित अभिनेत्री दिपिका पदुकोण र अभिनेता रणविर सिङ विहाह बन्धनमा बाधिए भने त्यस पश्यात प्रियान्काले आफ्नो प्रेमी सँग केही दिन अगाडि मात्र विवाह गरिन ।

अब भारतीय कमेडियन कपिल शर्मा पनि बैवाहिक बन्धनमा बाधिने भएका छन । उनले डिसेम्बर १२ मा आफ्नी प्रेमिकासँग विवाह गर्दैछन । अहिले उनको विवाह्को निम्तो बाढ्ने कार्य धमधम भईरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, कपिलले सुनील ग्रोबरलाई पनि विवाहको निमन्त्रणा गरेका छन् । केही समय अगाडिमात्र यि दुईको विवादको बिषयको निकै चर्चा भएको थियो । तर अहिले उनी आफ्नो विवाह्को निम्तो दिनका लागि सुनीलको घरमा पुगेका थिए र सुनिलले पनि उनको विवाह्मा आउने बाचा गरेका छन ।

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.