देशका विभिन्न हलहरुमा ‘प्रसाद’

बुधबार बिग मुभिज स्थित आफ्नो प्रिमियर शो सम्पन्न गरेको फिल्म ‘प्रसाद’ मंग्सिर २१ अर्थात आजबाट देशव्यापी प्रर्दशनमा आएको छ । प्रिमियर शोमा फिल्मले निकै उत्कृष्ट प्रतिकृया पाएको थियो भने आजबाट फिल्म देशका विभिन्न हलहरुमा लाग्दैछ ।

दिनेश राउत निर्देशित फिल्ममा निसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा समेटिए छ । जसमा विपिन र नम्रताले दम्पत्तिको भुमिकामा देखिएका छन् ।

फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् भने फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

यो पनि पढनुहोस्:
मिस वोर्ल्ड फाइनलका लागि भोटिंग खुल्यो,श्रृंखलाका लागि माग्ने बुढाले यसरी मागे भोट !

 

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.