‘म त पिरिममा’बोल गीतको उत्कृष्ट कबर भिडियोलाई ५० हजार

माघ ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘गरुड पुराण’को ‘म त पिरिममा’बोलको गीत केही समय अगाडि सार्वजनिक भएको थियो । उक्त फिल्म निर्माण टिमले अहिले उक्त फिल्मको कबर भिडियो बनाउने घोषणा गरेको छ । मदानी क्रियसनको सहकार्यमा उक्त गीतको कबर भिडियो बनाउने घोषणा गरिएको हो ।

जसको उत्कृष्ट भिडियो बनाउने नगद रु ५० हजर र एउटा म्यूजिक भिडियोमा नृत्य र समुहका सदस्यहरुको लागि फोटो सेसनको समेत गराइनेछ । प्रतियोगिताको कबर भिडियो बनाएर creationmadani@gmail.com मा पठाउनु पर्नेछ ।

गीतमा कोसिश क्षेत्री संगीत , दिनेश राउतले लेखन, कोसिस र मनिषा पोखरेलको स्वर रहेको उक्त गीतको कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी हुन् ।

पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा सुबास कोईरालाको निर्देशन आकाश बराल, बिनोल खतिवडा र सुवास तथा अजित प्रजापति र अशोक गौतम निर्माता रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्ममा उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

यो पनि पढनुहोस्:
देशका विभिन्न हलहरुमा ‘प्रसाद’

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.