नारायण गोपालले अन्तिम पटक संगीत गरेको गीतमा राम कृष्ण ढकालको स्वर ( भिडियो अन्तरवार्ता )

नारायण गोपालले अन्तिम पटक संगीत गरेको गीतमा राम कृष्ण ढकालले आफ्नो स्वर सजाएका छन । बिहीवार रेकर्ड गरिएको उक्त गीतको बारेमा सुत्र इन्टटेन्मेन्ट अन्तरवार्ता दिदै उनले नारायण गोपालले अन्तिम पटक संगीत भरेको गीतमा स्वर भर्न पाउदा आफु निकै भाग्यमानी रहेको बताएका छन ।
हेर्नुहोस् राम कृष्ण ढकालसँग उक्त गीतका बारेमा गरिएको रमाइलो कुराकानी भिडियोमा:

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.