फिल्म ‘कपुरी क’ले पायो पिजी सर्टिफिकेट

देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कपुरी क’ले सेन्सर पास भएको छ । गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको उक्त फिल्मले सेन्सर वोर्डबाट ‘पिजी’सर्टिफिकेट पाएको छ । अर्थात यो फिल्म हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावक साथमा लिएर जानु पर्ने हुन्छ ।

सबिन बास्तोला निर्देशित फिल्ममा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।

फिल्ममा डेब्यु कलाकार प्रकाश तिवारी , सिजल उप्रेती ,बसन्ती भाट ,चेतबहादुर सिंह “राजा” , सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको लगाएतको मुख्य अभिनय रहेको छ ।

यो पनि पढनुहोस्:
मन छुने ‘प्रसाद’ ( फिल्म समिक्षा )

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.