फिल्म’जय श्री दाम’को ट्रेलर सार्वजनिक

फिल्म’ जय श्री दाम’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलर २ मिनेट ९ सेकेन्डको रहेको छ। जुन पूर्ण कमेडी रहेको छ।

अशेस लुइँटेल निर्देशित फिल्ममा मित्र डी गुरुङ र रबिन आचार्य सहायक निर्माता रहेका छन्। फिल्म नवराज उप्रेतीको क्यामरा, सुसान्त गौतमको संगीत तथा मित्र डी गुरुङको सम्पदान रहेको छ भने फिल्ममा अमृत ढुंगाना, बिनोद न्यौपाने, रञ्जन खतिवडा, प्रमोद अग्रहरी, जेबिका कार्की र बिष्णु सापकोटाको मुख्य अभिनय रहेको छ ।
फिल्म पौष २० गतेबाट देशव्यापी प्रर्दशनमा आउदै छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.