किन पुगे शाहरुख दुबई

फिल्म प्रर्दशनमा आउनु अघि फिल्मको प्रमोसनमा हिड्नु निर्माण कर्ता तथा सेलिब्रेटीहरुको लागि यो सामान्य कुरा हो । यसैबीच डिसेम्बर २१ तारिखमा शाहरुख खानको फिल्म‘जिरो’प्रर्दशनमा आउदैछ । अहिले उनि पनि फिल्मको प्रमोसनका लागि दुबई पुगेका छन् ।

दुबइको ग्लोबल भिलेजमा आयोजना गरिएको शाहरुखको प्रमोसन कार्यक्रममा शाहरुखलाई हेर्ने दर्शक अर्थात उनका फ्यानहरुको ओहिरी लागेको थियो । आयोजित उक्त कार्यक्रममा करिब १ लाख भन्दा बढी दर्शक उपस्थित रहेका थिए ।

साहरुखले केहि पुराना फिल्मका गीत तथा प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘जिरो’को गीतमा समेत नुर्त्य गरेर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । साहरुखको फिल्मले दुबइमा प्राय निकै राम्रो ब्यापार गर्ने गर्दछ ।

आनन्द एल राई निर्देशित फिल्ममा शाहरुखका अलावा अनुष्का शर्मा र कट्रिना कैफको मुख्य अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्;
फिल्म’जय श्री दाम’को ट्रेलर सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.