फिल्म ‘न यता न उता’को प्रचार भाइबरमा

माघ २५ बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘न यता न उता’को छुटै प्रचारप्रसार शैली अपनाइएको छ । निर्माण टिमले नेपाली फिल्म इतिहासमा पहिलो पल्ट भाइबरले फिल्म “न यता न उता”को स्टिकर प्याक प्रस्तुत गरेको छ । यसको औपचारिक शुरुआत् यही २०७५ मंसिर २० गतेका दिनबाट फिल्मको स्टिकर प्याकको उपलब्धताबाट गरिएको छ ।

फिल्म न यता न उताको स्टिकर प्याक डाउनलोड गरेर ‘न यता न उता’ समुहमा आबद्ध भएर फिल्मका कलाकारहरुसँग च्याट तथा कलाकारहरुसँग फिल्मको प्रमोशनमा जाने र उनीहरुको साथमा डिनर खाने तथा फिल्मको फ्रि टिकटहरु पाउनेछन ।

२जनाअर्ध वैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई दर्शाइएको छ । रोशद्वारा निर्देशित फिल्ममा ऋचा शर्मा,समिर दिक्षित, छुल्थिम गुरुङ्ग, मिराज रोश, राजारम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
फिल्म’जय श्री दाम’को ट्रेलर सार्वजनिक

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.