नेपाल आइडलबाट बाहिरिदा खुशी भए अमित बराल ( भिडियो अन्तरवार्ता )

एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–टू को हिजोको एपिसोडबाट अमित बराल बाहिरिएका छन् । नेपाल आइडलबाट बाहिरिने अन्य प्रस्तिस्पधि जस्तै उनि पनि बाहिरीएसंगै विभिन्न अन्तरवार्ताहरुमा छाउन थालेका छन् ।

यसैक्रममा उनले सुत्र इन्टरटेन्मेन्टसँग अन्तरवार्ता दिदै आफु टप ५ मा आएर बाहिरिएकोमा खुशी व्यक्त गर्नुका साथ-साथै उनले यहाँ सम्म आइपुग्दा धेरै श्रोता तथा दर्शकहरुको माया पाएको बताएका छन् ।
हेर्नुहोस अमित बरालसँग गरिएको रमाइलो कुराकानी भिडियोमा:

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.